क्राईम ब्यूरोधनुषामा १५ वर्षीया बालिकामाथि सामूहिक जबरजस्ती करणीको आरोप, पाँच जनाविरुद्ध किटानी जाहेरी
औषधि सेवनपछि अत्यधिक रक्तस्राव भई बालिकाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि जानकी मेडिकल कलेजमा भर्ना गरिएको जाहेरीमा उल्लेख छ । उपचारका क्रममा गर्भ रहेको तथा गर्भपतन गराउने उद्देश्यले औषधि सेवन गराइएकाले अत्यधिक रक्तस्राव भएको चिकित्सकले जानकारी दिएको पनि जाहेरीमा उल्लेख गरिएको छ ।
२ महिना अगाडि · क्राईम ब्यूरो









