लभ को नाटक गरी युवतीलाई भारततर्फ लैजादै गर्दा एक भारतीय पक्राउ
चन्दन रौनियार || सुनसरी, २५ फागुन । सुनसरीको कोशी गाउँपालीका स्थित भाणटावारीबाट नेपाली चेलीलाई प्रेम जालमा पारेर भारत तर्फ लैजादै गर्दा एक भारतीय लाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतसंग सिमा जोडिएको भाणटावारीको तिनकुनै बाटो हुँदै ताप्लेजुङ जिल्लाको दोभान गाउँपालीका वडा नम्बर २ बस्ने १९

२०७४ फागुन २५ शुक्रबार, दिउँसो १२:१३ बजे१ मिनेट पढाइ

चन्दन रौनियार ||
सुनसरी, २५ फागुन । सुनसरीको कोशी गाउँपालीका स्थित भाणटावारीबाट नेपाली चेलीलाई प्रेम जालमा पारेर भारत तर्फ लैजादै गर्दा एक भारतीय लाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो भारतसंग सिमा जोडिएको भाणटावारीको तिनकुनै बाटो हुँदै ताप्लेजुङ जिल्लाको दोभान गाउँपालीका वडा नम्बर २ बस्ने १९ वर्षकी विमला तामाङलाई भारततर्फ लैजादै गर्दा भारतको सुपौल जिल्ला सकुरा ५ बस्ने अनिल चौधरीलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको बिओपी भाणटावारीका प्रमुख गोकर्णराज भट्टराईले जानकारी दिए ।
दुईजना हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।
उनीहरूको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…