क्राईम ब्यूरोसर्लाहीको बलरामा २० किलो गाँजासहित मोटरसाईकल पक्राउ
उहाँले आफनो २ महिनाकै नेतुत्वमा दजनौं तस्करी भएको समान, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण, चोरी भएको मोबाईल तथा मोटरसाइकल पक्राउ, अवैध हातहतियार पक्राउ गरी स्थानीय स्तरमा शान्ति सुरक्षा कायम र राजस्व चुहावट नियन्त्रणमा उत्कृष्ट कार्य गरेको प्रहरीकै तथ्यांकले समेत देखाउछ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










