देश कालमहोत्तरीका स्वास्थ्यकर्मी 'झा' लाई सुप्रवल जनसेवा पदक
जिल्लाको श्री प्रसाद सिंह मावि औरहीमा एस।एल।सी गरेर हेल्थ असिस्टेन्ट अध्ययन तथा विभिन्न तालीम पुरा गरेको उनी राष्ट्रसेवक हुनुअघि गाउँमै आफ्नै घरमा एक स्वास्थ्य क्लिनिक खोलेर स्वास्थ्य सेवामा आवद्ध थिए।
५ वर्ष अगाडि · देश काल











