देश कालचैत्तभित्रै सँचालन हुने भनिएको 'कमला पुल' अझै बनेन, पुनः अन्योलमा सँचालन मिति
हाल पुलको केही संरचनागत काम सम्पन्न भए पनि मुख्य संरचना जडान, पहुँच सडक र नदी नियन्त्रणका काम बाँकी नै छन्। ठेकेदार कम्पनीले पुनः म्याद थपको प्रस्ताव पेश गरेको र सोसम्बन्धी प्रक्रिया सरकारी निकायमा विचाराधीन रहेको जनाइएको छ।
५ महिना अगाडि · देश काल










