देश कालपत्रकार चुनावमा धाधली गरेको ५ संघठनको आरोप
चन्दन रौनियार | सुनसरी, २४ बैशाख । गत शनिबार सम्पन्न नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ निर्वाचनका क्रममा बुथ क्याप्चर भएको स्वतन्त्र तथा समावेशी प्यानलले आरोप लगाएको छ । आइतबार प्यानलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै बुथ क्याप्चर गरिएको बारे निष्पक्ष छानबिनको माग गरिएको छ । सङ्घीय प्रेस फोरम
८ वर्ष अगाडि · देश काल











