देश कालआलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेता नेपाल
भेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४२ समाचार
देश कालभेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।
५ वर्ष अगाडि · देश काल
“एमसिसी पारित गरौँ, अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ”, सांसद थापाले भने । “उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ ।”
४ वर्ष अगाडि · देश काल
कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालघटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली आज बिहान घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालसो निर्वाचन क्षेत्रबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी छाप) का गोमा तामाँगले उम्मेदवारी दिएकोमा उनले १६ हजार ६ सय ६ मत ल्याएका हुन् । तामाँग राईको निकटम प्रतिद्धन्द्धी बनेका हुन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसंविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रदेश नं–२ का सम्पूर्ण स्थानीय तहमा पहिलो सहिदनगर नगरपालिकाले “महिला विरुद्ध हुने लैंगिक हिंसा सम्बन्धि लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधी–२०७७” तथा ूलैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि–२०७७ सम्पूर्ण कार्यपालिका सदस्यहरुले मिलेर सर्बसमहतले पारित गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । भारी वर्षाको सम्भावना रहेको भन्दै सिरहा आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान शाखाले बुधबार विहान एक सूचना जारी गरी सिरहा आसपासका ठाउँमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको जनाएको हो । पूर्वानुमान शाखाले आसपासका खोलामा बाढी आउनसक्ने भन्दै दिउँस
७ वर्ष अगाडि · देश काल
देश कालघटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। उक्त स्थान प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ।
४ महिना अगाडि · देश काल
देश कालसो क्रममा प्रहरी हबल्दार बैजु महतो र अमर यादवको रवाना पत्र च्यात्दै उनीहरुलाई सिरहामै बसेर असुली गर्न सुझाएको बताईन्छ । एसपी आचार्यले दुवैलाई प्याटेन्ट घुमुवाको रुपमा राख्दै जाँदाजाँदै उनीहरुको रवाना पत्र च्यातिदिएको बताइएको छ । एसपी आचार्यले दुवैलाई सिरहामै राखेर रकम असुलीको धन्दा चलाउने तरिका अपनाउन खोजेको बताईएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालसशस्त्र प्रहरी सुरेक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले जंगल सहियामा अबैध रुपमा फडानी गरी प्र. २–०३००१ च ५६७१ नम्बरको पिकअपमा लोड गरी ल्याउदै गरेको अन्दाजी मुल्य ११ लाख ६० हजारको काठ पक्राउ गरेको हो।
२ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ ।
२ वर्ष अगाडि · देश काल