देश कालआज दुर्गाको छैठौं रुप माता कात्यायनी पूजा
न्यूज ब्यूरो, जनकपुरधाम । नवरात्रिमा दूर्गा पूजाको अवसरमा पूर्ण विधि विधानद्वारा माता दूर्गाको नौ रुपको पूजा गरिन्छ । नवरात्रिको छैटौ दिन माता कात्यायिनीको पूजा गरिन्छ । यिनको उपासना तथा भक्तिले भक्तलाई ठूलो सफलतादेखि अर्थ, कर्म तथा मोक्षको चारै फल प्राप्त हुन्छ । यसले रोग शोक सन्ताप तथा भय नष्ट हुन
७ वर्ष अगाडि · देश काल











