देश काललोप भईरहेको भन्दै हिलो-माटो दल्दै जुडशितल पर्व मनाइयो
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । प्रत्यके वर्ष बैशाख २ गते मनाइने मधेस मिथिलाञ्चलको जेठो पर्व जुडशितल जनकपुरमा पौराणिक परम्परा अनुसार मनाइएको छ । नेपालमा मनाइने पर्वहरुमा सबभन्दा जेठो पर्वको रुपमा रहेको जुडशितल सिरुवा पर्व तराई मधेसमा लोपोन्मुख रुपमा रहेको तथा लोप नै हुन लागेको भन्दै जीवन्त राख्
८ वर्ष अगाडि · देश काल








