देश कालधनुषाको बटेश्वर गाउँपालिकामा जग्गाको कित्ताकाट सुरु
बटेशवर गाउँपालिकाको सहयोग एरिकम बिल्डर्स प्रा. लि काठमाडौको सहकार्यमा वर्गिकरण तथा कित्ताकाट सम्बन्धि कार्य गरेको प्रबन्ध निर्देशक ई. मन्दिप कुमार ठाकुरले बताए। कार्यक्रममा नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र ,मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका कर्मचारी ,गाउँपालिकाका कर्मचारी विभिन्न सरोकारवालाहरुको उपस्थित रहेको थियो ।
३ वर्ष अगाडि · देश काल










