आर्थिक ब्यूरोशसश्त्र प्रहरीले गरे कपडा बरामद
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सम्सी सिमानाका बाट लाखौको कपडा बरामद गरिएको छ। सम्सी शसस्त्र प्रहरीको गस्ती टोलीले सम्सी गाउपालिका वाडा नं ४ को पिलर नं १६ को नजिक लुकाइ छिपाइ राखेको अबस्थामा कपडा बरामद गरिएको छ। बरामद गरिएको कपडाको बजार मुल्य लगभग १ लाख ६५ हजार रहेको छ। भन्सार छली भारत बा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो











