अब भारतबाट खाने तेल समेत ल्याउन नपाउने, अन्य यी समानहरु ल्याउन नपाउने
भारतमा खाने तेल सस्तो पाउने गरेकोले सर्वसाधारणहरु खाने तेल भारतबाट ल्याउने गरेको थियो । यसका साथै, डाल्डा, पेय पदार्थ, माछामासु, अचार, लागुऔषध, सूर्तिजन्य पदार्थहरु ल्याउन नपाउने समावेश छ । हुनतः यी आईटमहरु पूर्णरुपमा पहिलेदेखि नै प्रबन्धित आईटम रहेको छ । तर, खाने तेललाई प्रतिबन्ध गरेपछि सर्वसाधारण मार्कामा पर्ने भएको छ ।

२०८३ बैशाख ४ शुक्रबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत बोर्डरबाट अब खाने तेल ल्याउन नपाउने सूचिमा राखिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा गुल्म हेडक्वाटर त्रिनगरले जारी गरेको सूचनामा अब खाने तेल समेत नल्याउन पाउने भएको छ ।
बालेन सरकारले पछिल्ला केपी ओली सरकारले गरेको निर्णयलाई बोर्डरमा कडाई गरेपछि सशस्त्र प्रहरीले सीमामा ल्याउन नपाउने समानहरुको सूचि टाँस गरेको हो । जसमा खाने तेल समावेश गरिएको छ ।
भारतमा खाने तेल सस्तो पाउने गरेकोले सर्वसाधारणहरु खाने तेल भारतबाट ल्याउने गरेको थियो । यसका साथै, डाल्डा, पेय पदार्थ, माछामासु, अचार, लागुऔषध, सूर्तिजन्य पदार्थहरु ल्याउन नपाउने समावेश छ । हुनतः यी आईटमहरु पूर्णरुपमा पहिलेदेखि नै प्रबन्धित आईटम रहेको छ । तर, खाने तेललाई प्रतिबन्ध गरेपछि सर्वसाधारण मार्कामा पर्ने भएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…