आर्थिक ब्यूरोकमला नगरपालिकामा विकास निर्माणको अनुगमन तीव्र, कुन योजनामा कति बजेट ?
न्यूज ब्यूरो, जनकपुरधाम । चालु आर्थिक वर्ष २०७५/७६ सम्पन्न हुन लाग्दा धनुषा कमला नगरपालिकामा विकास निर्माणको कार्यहरुको अनुगमन तीव्र पारिएको छ । कमला नगरपालिकाकी उप प्रमुख शिला देवी मण्डलको संयोजकत्वमा गएको अनुगमन टोलीले नगरपालिकाको वडा नं. ४, ३ र २ को विकास निर्माणको कार्यक्रमहरुको अनुगमन गरिएको हो
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











