ब्यूरो-रिपोर्टरसप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द
सप्तरी, २१ पुस : विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ । खासगरी बालबालिका र
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर






