सम्पादकियमन्त्रीलाई पनि अस्पतालकै आईसोलेशनमा राख
सम्पादकीय | कोरोना भाइरसको सँक्रमण अहिले समुदाय स्तरसम्म पुगिसकेको अवस्था छ । कोरोना भाइरसबाट सँक्रमित हुनेहरुलाई अस्पतालमा बनाएको आईसोलेशनमा राखिन्छ । प्रदेश नं. २ को विभिन्न जिल्लामा बनाएको आईसोलेशन, कोभिड अस्थायी अस्पतालहरुमा बनाइएको आईसोलेशनमा राखिन्छ । दिनहुँ अस्पतालभित्र बनाएको आईसोलेशनको अवस्
६ वर्ष अगाडि · सम्पादकिय











