न्यूज हाईलाईटपर्सामा पटका पड्काउँदा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु, तिहारमा परिवार शोकाकुल
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पटका पड्काउने क्रममा छातीमा छर्रा लागेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।
२ दिन अगाडि · न्यूज हाईलाईट













