विचार / ब्लगनेविसंघको इकाई सदस्यबाट कांग्रेस प्रदेश सचिवको दौडसम्म : टकेन्द्र राईको दुई दशकको राजनीतिक यात्रा
विद्यार्थी राजनीतिमै सीमित नरही उनले संगठनात्मक जिम्मेवारीलाई क्रमशः फराकिलो बनाउँदै लगे । २०७३ सालको स्ववियु निर्वाचनमा सभापति पदका उम्मेदवार बनेका राईले २०७४ सालमा नेविसंघ सुनसरी जिल्ला सचिवको जिम्मेवारी सम्हाले ।
९ दिन अगाडि · विचार / ब्लग










