
भगवानको नाममा चन्दा, अर्केस्ट्रामा तमासाः धर्म कि पाखण्ड ?
धर्मलाई पाखण्डबाट, संस्कृतिलाई विकृतिबाट र आस्थालाई व्यापारबाट जोगाउने हो भने मधेशले अब मौन बस्ने होइन, विवेकपूर्ण प्रश्न गर्ने साहस गर्नुपर्छ ।
१३ दिन अगाडि · सम्पादकिय
उहाँ त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सञ्चालित न्यूज ब्यूरो अनलाइन पत्रिकाका कार्यकारी सम्पादक हुन् । डेस्कमा आएको समाचारलाई सम्पादन फिल्टर गर्ने जिम्मेवारी उहाँका हुन् । +977 9854028045

धर्मलाई पाखण्डबाट, संस्कृतिलाई विकृतिबाट र आस्थालाई व्यापारबाट जोगाउने हो भने मधेशले अब मौन बस्ने होइन, विवेकपूर्ण प्रश्न गर्ने साहस गर्नुपर्छ ।
१३ दिन अगाडि · सम्पादकिय
विचार / ब्लगपोस्टहरू बढिरहून्।, फोटो फेरिरहून्।, ‘भावी मेयर’ थपिँदै जाऊन्।, ‘भावी वडाध्यक्ष’ पनि कम नहुन्।, किनकि वास्तविक निर्वाचन आउनुअघि नै फेसबुकमा चुनाव जितिसक्नु पनि त एउटा उपलब्धि हो नि !
१ महिना अगाडि · विचार / ब्लग
सम्पादकियआज आवश्यक परेको कुरा हर्क साम्पाङको पक्ष वा विपक्षमा उभिनु मात्र होइन । आवश्यक कुरा जानकी मन्दिरजस्तो राष्ट्रिय सम्पदाको व्यवस्थापन कति पारदर्शी छ, धार्मिक संस्थाहरू राजनीतिक प्रभावबाट कति स्वतन्त्र छन्, र धर्मको नाममा हुने गतिविधि वास्तवमै धार्मिक उद्देश्यका लागि हुन् कि राजनीतिक लाभका लागि भन्ने प्रश्नको इमानदार उत्तर खोज्नु हो ।
३ महिना अगाडि · सम्पादकिय
विचार / ब्लगत्यसैले "घण्टा भाइरस" को सबैभन्दा प्रभावकारी उपचार कुनै औषधि होइन । तथ्य जाँच्ने बानी, फरक मतको सम्मान, सभ्य बहस र आलोचनालाई लोकतन्त्रको सामान्य प्रक्रिया मान्ने संस्कार नै यसको वास्तविक खोप हो ।
३ महिना अगाडि · विचार / ब्लग
विचार / ब्लगजनकपुर र मिथिलाको धार्मिक–सांस्कृतिक पहिचान जोगाउने जिम्मा केवल सरकारको होइन, समाज र धार्मिक संस्थाको पनि हो । ‘हिन्दु सम्राट नेपाल’जस्ता संस्थाले नाम अनुसारको काम नगरेसम्म, विकृतिको रोकथाम र आस्था–संरक्षण सम्भव छैन । हिन्दु समाजले यो चुनौतीलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ, अनि मात्र आफ्नै धर्म–संस्कृति जोगाउन सकिन्छ ।
१ वर्ष अगाडि · विचार / ब्लग
सम्पादकियनेपालको राजनीतिक इतिहास फेरि निर्णायक मोडमा पुगेको छ। पछिल्ला दिनमा युवापुस्तामाझ चर्किएको ' Gen Z आन्दोलन (जेनजी आन्दोलन)' ले पुरानो सत्ता संरचनाको जरा हल्लाइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीपर्यन्त सबैले राजीनामा दिन बाध्य हुनु, संसद् भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारीले आगो लगाउन
१ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियधर्मले विभाजन होइन, एकता सिकाउँछ। हाम्रो बहुरंगी समाजको सुन्दरता भनेकै विविधतामा एकता हो। त्यसैले देवपुरा रुपैठाको घटनालाई हामीले चेतावनीको घण्टीका रूपमा लिँदै भविष्यमा यस्ता विवाद नदोहोरिने गरी समझदारी र मेलमिलापको बाटो रोज्नु आजको आवश्यकता हो।
१ वर्ष अगाडि · सम्पादकिय
विचार / ब्लगमधेश सरकारले सँस्कृति मन्त्रालय राखेपनि छाडापन्ती गीत, गायकलाई लगाम कस्न सकेका छैनन् । मन्त्रालयले मात्र कार्यकर्ता भर्ती केन्द्र बनाएर नाम मात्रको मन्त्रालय राखेको देखिन्छन् । जे होस्, बहिनीमाथि सामुहिक बलात्कार हुँदा मनोरञ्जन गर्ने यी समाजलाई भोली नराम्रो परिणाम भुक्तानी गर्नैपर्छ ।
२ वर्ष अगाडि · विचार / ब्लग
सम्पादकियभारती मानान्धरले न्याय पाउँदा खुसी हुने नागरिकले आरती साहको चित्कारलाई अझै सुन्न सकिरहेको छैनन् । न त न्याय व्यवस्था नै आरती साहको परिवारको दुःख पीडालाई बुझिदिएको छ । झन काठमान्डौँ केन्द्रीत मिडियाहरुले समेत जसरी भारती मानान्धरको मुद्दालाई उचालेर न्याय दिलाउन सफल भयो, आरती साहको मुद्दामा मौनता लादिरहेको देख्दा मिडियाप्रति पनि प्रश्न तेर्सनु स्वभाविक हो ।
३ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियफेसबुक स्टाटसको विवाद धार्मिक तनावसम्म पुग्नुमा स्थानीय प्रशासनको कमजोरी मुख्य देखिएको छ । धार्मिक र साम्प्रदायिक प्रदर्शनलाई निषेधाज्ञा लगाएर रोक्नुपर्नेमा जिल्ला प्रशासनले अनुमति दियो । त्यसले एकपछि अर्को प्रदर्शनलाई निम्त्यायो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थितिलाई सम्हाल्ने गरी परिपक्वता देखाउन नसक्दा प्रहरी प्रशासन मुकदर्शनजस्तो बन्न पुग्यो । उनी भने अमुक व्यक्तिले केही लेख्दैमा वा टिकटकमा बोल्दैमा उत्तेजित भएर प्रदर्शनमा उत्रिनु दुर्भाग्यपूर्ण रहेको बताउँछन् ।
३ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियकृष्णाष्टमीदेखि नै तनावमय रहेको मलँगवामा पटक पटक कर्फ्यू मात्र लगाएर सर्लाहीका सिडिओ ईन्द्रदेव यादवले आफ्नो निकम्मापन साबित गरेकै हुन् । दुई समुदायबीचको निरन्तरको यो घटनालाई स्थायी रुपमा शान्त पार्ने उपाय खोज्नुभन्दा पटक पटक कर्फ्यू लगाएर जिम्मेवारीबाट भाग्न खोजेकै हुन् ।
३ वर्ष अगाडि · सम्पादकिय
सम्पादकिययुवाहरुको आबाज जति दबाउन खोजिदैछ, उतिकै युवाहरुले उल्टो वायूको रुप धारण गर्दै गएको छ । न्यायको पक्षमा वकालत गर्दै आएका दर्जनौ युवाहरुलाई साधारण रुपमा लिने भूल गरिए अवस्थामा परिवर्तन हुन सक्ने सँकेत देखिएको छ । यसर्थ, आरती साहको न्यायको लागि देशव्यापी रुपमा आन्दोलनको बिगुल शुभारम्भ गर्नु अगाडी नै न्यायिक पक्षले आरती साहलाई न्याय दिनु आवश्यक छ ।
३ वर्ष अगाडि · सम्पादकिय
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
88/714.3 ov
Rashid Khan
0-101.2 ovEcon 7.50
Last over: 9 runs
Lumbini Lions need 73 runs from 33 balls · target 161