
आज जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन हुँदै, मधेशवासी उत्साहित, चल्ने कहिलेदेखि ?
यसैबीच, जनकपुरधामका पर्यटन तथा होटल व्यवसायीहरूले रेल सेवाबाट आउने तीर्थयात्रीको स्वागतका लागि तयारी गरिरहेका छन् ।
२ दिन अगाडि · आर्थिक ब्यूरो
बिज्ञान-प्रबिधि वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३०६ समाचार

यसैबीच, जनकपुरधामका पर्यटन तथा होटल व्यवसायीहरूले रेल सेवाबाट आउने तीर्थयात्रीको स्वागतका लागि तयारी गरिरहेका छन् ।
२ दिन अगाडि · आर्थिक ब्यूरो
बिज्ञान-प्रबिधिसाइबर ठगी, अनलाइन आर्थिक अपराध तथा डिजिटल माध्यमबाट हुने ठगीका घटनामा तत्काल जानकारी र प्रतिकार्यका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो ।
१८ दिन अगाडि · बिज्ञान-प्रबिधि

यस प्याकेजसँग मोबाइलमा प्रयोग गर्न मिल्ने अतिरिक्त डेटा उपलब्ध नहुने विवरण पनि टेलिकमले सार्वजनिक गरेको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

प्राधिकरणले आगामी दिनमा कुनै पनि नयाँ प्याकेज वा शुल्क पूर्वस्वीकृति लिएर तथा सार्वजनिक सूचना जारी गरेर मात्र लागू गर्न सबै सेवाप्रदायकलाई सचेत गराएको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

कुनै ईन्टरनेट कम्पनीका कर्मचारीहरुसँग मात्र हुने प्राफेश्नल कटरले तार काटिएको दाबी गरिएको छ । चाडपर्व बेलामा तार काटेर उपभोक्तलाई दिक्क लगाउन खोजेको बुझाई उनको छ ।
१ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिमहेन्द्रनगर ईस्ट ब्रान्चले स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई आगामी दिनमा समेत हौसला र सहयोग प्रदान गर्दै उनीहरूको खेल यात्रामा साथ दिने ब्रान्चका युनिट ईन्चार्ज रोशन कुमार यादवले जानकारी दिए ।
२ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिकम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ । वर्ल्डलिंकले संकटका बेला सहयोग र पुनःनिर्माणमा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
२ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिग्राहक संख्या घटेसँगै सुबिसुको बजार हिस्सा पनि ९.९१ प्रतिशतबाट घटेर ७.५९ प्रतिशतमा झरेको छ भने कम्पनी चौथो स्थानबाट छैटौँ स्थानमा खस्किएको छ। भायानेट र क्लासिक टेकको तीव्र विस्तार तथा बजारमा बढ्दो प्रतिस्पर्धालाई सुबिसुको पछिल्लो गिरावटको प्रमुख कारणका रूपमा हेरिएको छ।
५ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिकार्यालयले उक्त सूची व्यवस्थित रूपमा सार्वजनिक नगरेको भन्दै सेवाग्राही असन्तुष्ट छन्। झन्डै ५१७ पृष्ठ लामो पीडीएफ फाइललाई फोटोमा रूपान्तरण गरी फेसबुकमार्फत छुट्टाछुट्टै पोस्टमा राखिएकाले नाम खोज्न कठिन भएको उनीहरूको गुनासो छ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिबीरेन्द्र साह जनकपुरको चर्चित मोनाष्टिक स्कूलकका २०७१ का ब्याचको विद्यार्थी हुन् ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधियसै कारण ह्वाट्सएप, डिस्कर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब र जिमेलजस्ता सेवाबाट प्रयोगकर्ता विवरण प्राप्त गर्न र आपत्तिजनक सामग्री हटाउन प्रहरीलाई कठिनाइ भइरहेको कार्कीले बताए ।
७ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिमन्त्रालयले यो निर्णय मन्त्रिपरिषद्को १३ चैतको निर्देशनअनुसार नतिजामुखी शासकीय सुधार कार्यक्रम अन्तर्गत ल्याएको जनाएको छ, जसले उपभोक्तालाई अनावश्यक खर्चबाट जोगाउनुका साथै सेवा उपयोगमा नियन्त्रण र स्पष्टता दिने विश्वास गरिएको छ।
७ महिना अगाडि · बिज्ञान-प्रबिधि