विचार / ब्लगदेशको अधिकाँश घरमा एक लोकल 'ओरकेष्ट्राबाली छौडी'
'आरकेष्ट्राबाली छौडी' – यो शब्द ५ बर्ष अगाडीसम्म मात्र तराई मधेशमा अधिक सुनिन्थ्यो । भारतको बिहारबाट मेलामा महिला नर्तकी मगाउँदा उनीहरुलाई ओरकेष्ट्राबाली छौडी भनिन्थयो । उनीहरु १५ बर्ष अगाडी मोटो रकम लिएर नाच्थिन र उनीहरुलाई हेर्नको लागि गाउँ गाउँबाट पुरुषहरु जान्थ्यो । दुर दराजमा पनि फलानो गाउँमा ओ
४ वर्ष अगाडि · विचार / ब्लग










