सम्पादकिय९ महिने शिशु 'सोनाली' कहिले न्याय पाउने ?
सम्पादकीय || महोत्तरीको औरही नगरपालिकाको वडा नं. १ स्थित आफ्नै पसलमा खेलिरहँदा ९ महिने शिशु सोनाली चौधरीलाई अपहरण गरी दुश्कर्म पछि हत्या गरियो । गत भदौ १० गतेका दिन साँझै एक अपिरिचित युवक आएर आफू सोनालीको बुवालाई चिनेको भन्दै ती अबोध शिशुलाई उठाएर लगे, त्यसपछि दुश्कर्म गरी हत्या गरेर आँपको बगैचाँमा
८ वर्ष अगाडि · सम्पादकिय



