सम्पादकियडा. सिके राउतको चुनौतिपूर्ण भाषणले हल्लाएको यादवको सम्राज्य
मधेशको सरगर्मीलाई ब्यालेन्स गर्नको लागि उपेन्द्र यादव र डा. सिके राउतबीच मोटु पत्लुको जोडीझै बन्नु पनि अनिवार्य आवश्यकता छ ।
३ वर्ष अगाडि · सम्पादकिय
उहाँ त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सञ्चालित न्यूज ब्यूरो अनलाइन पत्रिकाका कार्यकारी सम्पादक हुन् । डेस्कमा आएको समाचारलाई सम्पादन फिल्टर गर्ने जिम्मेवारी उहाँका हुन् । +977 9854028045
सम्पादकियमधेशको सरगर्मीलाई ब्यालेन्स गर्नको लागि उपेन्द्र यादव र डा. सिके राउतबीच मोटु पत्लुको जोडीझै बन्नु पनि अनिवार्य आवश्यकता छ ।
३ वर्ष अगाडि · सम्पादकिय
विचार / ब्लगटिकटोक, ईन्स्टा रिल्समा, फेसबुक रिल्समा नक्कली नाम र सस्तो लोकप्रियताको लागि जिस्म बेचनेहरुको सँख्या दिनानुदिन बढदै गएको छ । यसमा मात्र युवति, किशोरीहरु होइनन किशोर, युवाहरु पनि उस्तै देखिएका छन् । सस्तो लोकप्रियताको प्रतियोगितामा जो जति नाँगो हुन सके, जति ईज्जत बेच्न सके उ उतिकै चर्चित र स्वघोषित स्टार । जति पनि टिकटोक यूजर्स छन् सबैले आफूलाई टिकटोक स्टार ठान्छन् । तर, उनीहरुको भित्री दुनियाँ– वेश्यावृति ।
३ वर्ष अगाडि · विचार / ब्लग
सम्पादकियनकपुरधाम हिन्दु धर्मावलम्बीहरुको मुख्य आस्थाको भूमि र यहाँका मठ मन्दिरहरु, देवी देवताका मन्दिरहरु आस्थाको केन्द्रको रुपमा रहेको छ । शक्तिपीठबाट राजदेवीको चाँदीको मूर्ति चोरी घटनामा धनुषा प्रहरीले चारगुणे रफ्तार बढाउनु आवश्यकता छ ।
३ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियराज्यले नै शहिद घोषणा गरेका शहिदहरुप्रति प्रचण्डले देखाएको नश्लीय व्यवहारको लागि मधेशले प्रचण्डलाई क्षमा गर्ने छैन् । अब, मधेशमा प्रचण्ड, लिँग्देन र मन्त्री ज्वाला साहलाई प्रवेश निषेध जनताले गर्न सक्नुपर्छ ।
३ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियसमग्रमा भन्दा यति एयरलाईन्स र सरकारले जानेबुझेर गरेको प्रि–प्लानेड मर्डर भन्न सकिन्छ । राष्ट्रिय शोक विदा दिएर सरकारले आफ्नो नाकामी र निकम्मपन साबित गरेको छ । विदा दिएर यहाँ शोक मनाउनेभन्दा पार्क, ताल तलैया, पिकनिक गरे खुसीयाली मनाउनेको सँख्या अधिक हुन्छ भनेर समान्य ज्ञान पनि नराख्ने सरकारले थोत्रा जहाज सँचालन गर्ने कम्पनिलाई ब्यान गर्नुपर्छ ।
३ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियनेहा चौधरी पँकज चौधरीको श्रीमति हुन, उनले आफ्नो अधिकारको लागि लड्नु ठुलो कुरा हो । तर आफ्नो अधिकारको लागि लडदा अरुको अधिकार हनन गर्नु कानुनसँगत होईन् । पीडित नेहा होस वा पँकज न्याय हुनुपर्छ, न्याय पाउनुपर्छ । मुद्दा सम्मानीय अदालतमा हुँदा नेहा चौधरी सेलेब्रेटी बन्न खोज्नु उनकै जीवनको क्षति हुन्छ भनेर होस पनि राख्नुपर्छ ।
३ वर्ष अगाडि · सम्पादकिय
आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावको लागि दलहरुको गठबन्धन भएको छ । विभिन्न ठुला दलहरुले समेत कुनै न कुनै राजनीतिक दलहरुसँग गठबन्धन गरेको छ । निर्वाचन आयोगमा दर्तामा रहेका विभिन्न पार्टीहरुले जो की मध्यम बलियो मानिएको छ कुनै अन्य दलसँग गठबन्धन गरेर चुनाव लडदैछ । विभिन्न स्थ
३ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियधनुषा लगायत आसपासको जिल्लाहरुमा पर्व, तिहार, उत्सव, महोत्सवमा साँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउने गरिन्छ । स्टेजमा पछाडी साँस्कृति कार्यक्रमको बैनर लगाएर अश्लिल ओरकेष्ट्रा नचाउने गरिएको पाइएको छ । आयोजकले प्रहरीलाई समेत उल्लु बनाएर रातभरि ओरकेष्ट्रा नचाउन गरिएको छ । धनुषाको विभिन्न स्थानमा
४ वर्ष अगाडि · सम्पादकिय
सम्पादकिय८ देखि १२ कक्षासम्म पढने अधिक किशोरी युवतिहरु अध्ययन अध्यापन छाडेर मात्र टिकटकको लत्तले पनि शहर पस्ने गरेको तथ्याँक छ । गाउँबाट अभिभावकलाई उल्लु बनाएर उनीहरु पढन जान्छु भन्दै शहर पसेर विभिन्न ठाउँमा मात्र टिकटक बनाउन भेटिन्छन् । यसले पढन चाहने छोरीलाई थप समस्या उत्पन्न भएको छ ।
४ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियमधेश प्रदेशमा ज्ञानु यादव, सन्नु कुमार खँग, पवन मुखिया, धर्मेन्द्र निर्मलीया लगायका तेस्रो दर्जाका गायकहरुले मिथिला मधेशको सँस्कृतिलाई सीधा बलात्कार गरिरहेका छन् ।
४ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियसयौँ बालबालिकाको भविष्यसँग जुवा खेल्न खोजेको दलका दलालहरुलाई समयमै कारवाही नभए झिटकैया विद्यालय शान्त नहुने अवस्था सृजना भएको छ । यसलाई निराकरणको लागि सरकारी कर्मचारीमा पनि एक कुशल शिक्षकमाथि दुरव्यवहार गरेकोले कानुन बमोजिम नै कारवाही हुनुपर्छ । अन्यथ यसबाट सृजना हुने आगामी दिनको परिस्थितिको लागि त्यहाँका अभिभावक, विद्यार्थी, अन्य शिक्षक र जनप्रतिनीधिले स्वयँम भोग्नुपर्ने अवस्था सृजना नहोस् भन्ने कामना छ ।
४ वर्ष अगाडि · सम्पादकिय
विचार / ब्लगसमाजिक सँजाल ले विभिन्न समुदायका मानिसहरुलाई एकतृत गर्नको लागि अहम भूमिका निर्वाह गरेको छ । समाजिक सँजालकै मार्फत अहिले परिवर्तन पनि देख्न पाईएको छ । चाहे त्यो राजनीतिमा होस या समाजीक । समाजिक सँजालको सदुपयोग भएका साकारात्मक परिवर्तनहरु भएको थुप्रै उदाहरणहरु छन् । समाजिक सँजालको प्रयोगले मान्छे आफ्न
४ वर्ष अगाडि · विचार / ब्लग