सम्पादकिय'राम राज' को सहि अभ्यास डा. सिके राउतबाट सिक्नुपर्छ !
[ सम्पादकीय ] । डा. सिके राउत एक दुरदर्शी व्यक्तित्वमा मानिन्छ देशमा । हालै सम्पन्न उपनिर्वाचनको अभ्यासमा रामराजको अभ्यास गरिएको दाबी डा. सिके राउतले गरेका छन् । गत मँसिर १४ गते सम्पन्न भएको उप निर्वाचनमा केही ठाउँबाट उनको जनमत पार्टी पनि उम्मेदवारी दिएको थियो र सम्माजनक मत पनि ल्याउन सफल भए । कसैले
६ वर्ष अगाडि · सम्पादकिय












