रोग - उपायशहिदनगरको १३०० घरमा लामखुट्टेको औषधी छर्किए
न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिकाको एक वडामा लामखुट्टेको औषधी छर्किएको छ । शहिदनगर नगरपालिकाको वडा नं. २ मा रहेको १३०० घरमा लामखुट्टेको औषधी छर्किएको हो । मौसम परिवर्तनसँगै बढदै गएको गर्मी र लामखुट्टेको आतंक न्यून गर्न औषधी छर्किएको हो । शहिदनगर नगरपालिका वडा नं. २ का नेपाली काँग्रेसका
६ वर्ष अगाडि · रोग - उपाय




