राजनीतिकसरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन – नेता नेपाल
काठमाडौँ, २७ मंसिर : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि आज आयोजित कार्यक्रममा उहाँले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरका
८ वर्ष अगाडि · राजनीतिक











