राजनीतिकशहिद हेमनारायणको हत्यारालाई कानुनी दायरामा ल्याउः नेतृ यादव
सयौँ बर्षसम्म स्मृति सभा भईरहने आक्रोस पोख्दै नेतृ यादवले शहिद हेमनारायणको चाहनाको लागि पार्टीले समेत कुनै तादरुकता नदेखाएको आरोप लगाइन् । उनले सिरहाको नेतृत्वलाई उनको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।
३ वर्ष अगाडि · राजनीतिक











