राजनीतिकनगर सभा खुल्ला रुपमा गर्न विदेह नगरपालिकामा ज्ञापन पत्र
आम नागरिकको हकहितको कुरालाई सार्वजनिकीकरण र नगरसभा खुल्ला रुपमा गर्न माग गरिएको हो । पटक पटक योजनाहरु शिर्षक अनुसार सार्वजनिक गर्न माग गरिएपनि वेवास्ता गरेको भन्दै सार्वजनिक गर्न माग गरिएको हो ।
३ वर्ष अगाडि · राजनीतिक











