पत्रपत्रिकामन्त्री बनेको १० दिनपछि नै पार्टीबाट पदमुक्त
न्यूज ब्यूरो, काठमान्डौं । पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषय
५ वर्ष अगाडि · पत्रपत्रिका










