पत्रपत्रिकायौन दुरव्यवहारमा परेकी महिला आफ्नो घरमा मृत भेटिइन, महिनौदेखि थिइन टेन्सनमा !
‘छोरीमाथि यति ठुलो जघन्य अपराध भयो । यस्तो वेला ज्वाइँले पनि छोरीको वास्ता गर्न छाडे,’ उनले भनिन्, ‘सुरुमा प्रहरीले किटानी जाहेरी दर्ता गर्न पनि मानेन । ९ पुसमा दिएको जाहेरी १५ फागुनमा मात्रै दर्ता गर्‍यो । न्याय प्रक्रियामा ढिलासुस्ती हुँदा छोरी मानसिक तनावमा थिइन् ।’
१ वर्ष अगाडि · पत्रपत्रिका









