प्रमुख समाचारसंविधान संशोधनबाट अधिकार कटौती गरिए मधेशीलगायतका समुदायले आन्दोलन गर्ने
मधेशीलगायत हजारौं मानिसको बलिदानबाट स्थापित संविधानसभाबाट नयाँ संविधान जारी गरिएको र संशोधनबाट मधेशीलगायतका सीमान्तकृत समुदायका अधिकार कटौती गर्न लागिएको भन्ने अनुमानहरुका बीच यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










