प्रमुख समाचारजलेश्वरमा हेडमास्टर झाले छात्रामाथि यौन दुरव्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार










