प्रमुख समाचारसरकार र ठेकेदार ईमान्दार भए कमला पूल ६ महिनामै बन्छः प्रचण्ड
दाहालले आफू प्रधानमन्त्री हुँदा भारत सरकारसँग कुरा गरी ३०० किलोमिटर हुलाकी राजमार्गमा कालोपत्रे गराएको दाबी गरे । उनले माओवादीको सरकार बनेपछि बाँकी रहेको हुलाकी मार्गको कार्य पनि द्रुत गतिमा सिध्याउने प्रतिवद्धता जनाए ।
१ वर्ष अगाडि · प्रमुख समाचार









