प्रमुख समाचार३ बर्षिय बालिका बलात्कारको घटना नसेलाउँदै पुनः एक बालिका बलात्कृत, उल्टै थुनिए पीडितकी बुवा
छोपेर घिसार्दै लगेको देखेपनि उसकै कोहि आफन्त होला भनी बालिका चिन्न नसकेको र घर पुग्दा छोरी नभटेपछि शंका लागेर खोज्दै जाँदा छोरी निर्वस्त्र अवस्थामा रुँदै भेटेको बताए। उनले छोरीसँग गलत गर्ने केटाहरुलाई लौरोले हिर्काउँदा एउटाको खुट्टामा लागेको र अर्को भागेको बताए । उनले भने,‘मेरो नावालिक छोरी बलात्कृत भइन् । उनको अस्मिता लुटनेमाथि लट्ठी प्रहार गर्दा स्थानीय प्रहरी चौकीले मलाई दिनभरी थुनेर राखे । मैले हिर्काएको लट्ठीले चोट लागेपछि मेरो छो
१ वर्ष अगाडि · प्रमुख समाचार











