प्रमुख समाचारअसोज १ गतेदेखि हरेक गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











