प्रमुख समाचारकोसीमा पानीको बहाब बढ्यो, सतर्कता अपनाउन आग्रह
न्यूज ब्यूरो, राजविराज। सप्तरी र सुनसरीको सीमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाब बढेको छ। गएरातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाब बढेको हो। कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाब एक लाख २६
४ वर्ष अगाडि · प्रमुख समाचार











