प्रमुख समाचारजनकपुरः शहिदगेटमा लगाइएको जसपाको झण्डा उखालेर फालियो
बुधबार अपरान्ह जसपाका कार्यकर्ताहरुले सो ठाउँमा पुनः जसपाको झण्डा लगाउँदै झण्डा हटाउनेलाई भौतिक कारवाहीको चेतावनी दिएका थिए । तर, केही घण्टामै सो झण्डा उलेखेर फालिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











