प्रमुख समाचारसरकारी कर्मचारी नेताको लठैत, झण्डा बोकेर उम्मेदावारको प्रचारमा
सो नियम विपरित झा र यादव प्रचार प्रसारमा जुटेका छन् । यादवलाई बोर्डको सदस्यमा ०७८ बैशाख दोस्रो साता र झालाई गत असोज दोस्रो सातामा नियुक्ति दिइएको थियो । झा मन्त्री नरहेको मन्त्रालयका स्वकीय सचिव छन् । यी मन्त्रालय सुरुवाती समयदेखि नै मुख्यमन्त्री लाल बाबु राउतकै मातहतमा छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











