प्रमुख समाचारराष्ट्रपतिबाट अरुण चौधरीको कैद मिनाहा, भोलि रिहा हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुण कुमार चौधरीको कैद मिनाहा गरिएको छ। कैलाली कारागारमा रहेका चौधरीलाई फागुन ७ गते प्रजातन्त्र दिवसका दिन कारागारबाट छुटाउन राष्ट्रपतिको कार्यालयले उनको सजाय मिनाह गरेको हो। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्
३ वर्ष अगाडि · प्रमुख समाचार











