प्रमुख समाचारजन्मसिद्ध सन्तानलाई नागरिकता वितरण सुरु
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अनलाइन फारम भर्ने र टोकन अनुसार नागरिकता वितरण गरिने जानकारी दिए । जिल्ला प्रशासन कार्यालय धनुषाले पालिकाहरुलाई पत्राचार गर्ने र जनप्रतिनिधि तथा वडा सचिवहरुसँग छलफलपछि आइतबारबाट नागरिकता वितरण सुरु गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय तहहरुलाई पत्राचार पनि गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











