प्रमुख समाचारराष्ट्रिय सभामा आज पनि एमालेको अवरोध, प्रधानमन्त्रीको राजिनामा माग
न्युज ब्यूरो, काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने बित्तिकै एमाले सांसद्हरु उठेर विरोध गरे। अध्यक्ष तिमिल
३ वर्ष अगाडि · प्रमुख समाचार










