देश कालप्रेमको नाममा ५० लाख ठगेर भागेका आसिफलाई खोज्दै सर्लाहीको मलँगवामा बँगलादेशी महिला
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बंगलादेशी महिलाले प्रहरीमा उजुरी गरेपछि हामीले केटालाई खोजी रहेको जनाएको छ । तर सर्लाही प्रहरीले भने बंगलादेशी नागरिक अख्तरसंग आसिफ भन्ने व्यतिmले पैसा ठगेको कुनै प्रमाण नरहेको पनि जनाएको छ । बंगलादेशी नागरिक अख्तरलाई मलंगवास्थित सेफ हाउसमा राखिएको सर्लाही प्रहरीका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले बताए ।
१ वर्ष अगाडि · देश काल









