देश कालराराब क्याम्पस जनकपुरको नयाँ क्याम्पस प्रमुखमा कर्ण नियुक्त
कर्णको क्याम्पस प्रमुखको रुपमा ३ वर्ष कार्यकाल रहनेछ । क्याम्पस प्रमुख पदबाटै अनिवार्य अवकाश हुने समय रहेको लोकतान्त्रिक विद्यार्थी संघ रा.रा.ब. ईकाई कमिटि अध्यक्ष एवम् स्वीयूका कोषाध्यक्ष प्रत्यासी समेत रहेका विद्यार्थी नेता अजय कुमार पण्डितले जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल











