देश कालप्रहरीमा ६०० जनाका लागि जागिर खुल्यो
प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालप्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउनी मुख्यमन्त्री भएदेखि नै अल्पमतमा रहेकी छिन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य पनि अल्पमतमा रहेका छन् । उनीपनि मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । तर आचार्यलेपनि विश्वासको मत लिने बताएका छन् । दुवै प्रदेश एसको कोटामा परेकाले माधवकुमार नेपाल पक्षधर राजेन्द्र राईले प्रदेश १ मा मुख्यमन्त्री बन्ने पक्का छ । त्यसैगर बाग्मती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने निश्चित छ । राई एस संसदीय दलको प्रदेश १ का नेता हुन् । बाग्मती प्रदेशको नेता भने पाण्डे छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालशैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालदुई चरणमा खरिद गरिएको साइकल मध्ये पहिलो चरणमा ओम सत्य साइ प्राली पर्सा रु ५७०० , सान्यो इन्टरनेशनल जेभी काठमाडौ रु ७५७६ , द डिजाइनर्स नेपाल जे भि भरतपुर रु ६८३१ , म्याप इन्टरप्रिन्युर्स काठमाडौ रु ६१५०, र विकास जेनरल ट्रेडिङ्ग रु ८५०१ कवोल गरेकोमा न्युन्तम कबोल गर्ने ओम सत्य साइ प्राली पर्सालाई टेण्डर दिइएको तथ्यांक उनले प्रस्तुत गरे ।
५ वर्ष अगाडि · देश काल
देश कालसो धर्ना कार्यक्रममा धनौजी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष श्याम साह ,डा. अजय मिश्रा, उपेन्द्र मंडल, सन्तोष मंडल, राम सोगारथ भगत ,नथुनी मंडल ,राजु मंडल सहित सयौंको संख्यामा ग्रामीणहरुद्वारा धनौजी गाउँपालिका वडा नं. ४ भडरिया सिमामा एक दिने धर्ना कार्यक्रम गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
तर समझौता अनुसार पहिलो किस्ता वापतको रकम नेपालले नबुझाएकोले भारतीय पक्षले रेल्वे व्यवस्थापनलाई पटक– पटक ताकेदा आउने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
सो अवधिमा ८५ पाठ्यक्रमको निर्माण गरिएको अध्यक्ष यादवले बताए । आयोगले गत वर्ष फागुन २२ र २९ गते खुला गरेको अधिकृत सातौँ तह इञ्जिनीयरिङ सेवातर्फको परीक्षाका लागि दुई हजार ३४८ जनाले फारम भरेकामा एक हजार ९६ जना परीक्षामा सहभागी भएको सो प्रतिवेदनमा उल्लेख छ ।
५ वर्ष अगाडि · देश काल
देश कालदुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्नुपर्छ । विसं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालरयालीमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, संघीय प्रहरी कार्यालय जनकपुरका प्रमुख प्र.व.उ. उमाशंकर पंजियार, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाट , सशस्त्र प्रहरी गण जनकपुरका एसपी , अ.स.प्र. गुल्म जनकपुरका प्रमुख , जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका निमित प्रमुख , सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेड क्वाटर धनुषाका स.प्र.ना.उ, श्रीनाथ गण महेन्द्रनगरका सह से.ना.नि. सहित नेपाल रेडक्रस सोसाईटि जनकपुरका प्रमुख लगायत सयौँ जनाको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसमितिको कोषाध्यक्षमा सुनिल कुमार सिँह राजपुतलाई चयन गरिएको बताइएको छ । धनुषाको सबै स्थानीय तहको एमआईएस अपरेटरहरुको बृहत भेलाले सो समितिको पदाधिकारीहरु चयन गरिएको हो ।
५ वर्ष अगाडि · देश काल