पुस २७ गते बुधबार सार्वजनिक विदा दिने निर्णय
सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
३ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४० समाचार
सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालजसपाका नेता मनिष सुमन, सर्लाहीका सँजय यादव र राम अशिष यादवले सरोज यादवलाई नै आन्तरिक समर्थन गरेपछि सरोजको जीत निश्चित भएको थियो । सरोजको जीत निश्चित भएपछि लालबाबु राउतले उम्मेदवारी फिर्ता लिँदै अन्ततः यादवलाई समर्थन जनाएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालमोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालप्रदेशहरुमा मात्र होइन, केन्द्रमा पनि प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भइसकेको छ । सहमतिअनुसार १० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् भने सभामुख एमालेले लिनेछ । साढे दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्रीबाट हट्दा एमालेले सभामुख छाड्ने दुई दलको समझदारी छ ।
३ वर्ष अगाडि · देश काल
देश काल७ प्रदेशसभा सदस्य भएको नागरिक उन्मुक्तिले समर्थन नगरी सरकार बन्ने अवस्था छैन । एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख दिएर नागरिक उन्मुक्तिलाई मनाउन खोजेका छन् । तर नागरिक उन्मुक्तिले भने मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालझापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्रीसँग मिलाउनुपर्ने अरु विषयहरु आपसी सहमतिमा छलफल गरेर टुंगो लगाउने यादवले बताए । एकीकृत समाजवादीले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालमन्त्रिपरिषद्ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालउनले भने, ‘उता पार्टी र वडाध्यक्षबाट राजीनामा दिएर आएका वडाध्यक्ष महरालाई हाम्रो पार्टीका सेती–महाकाली ब्यूरो इन्चार्ज महानसहितले पार्टी प्रवेश गरायौँ। अब उनलाई जिम्मेवारी दिइन्छ।’ वडाध्यक्षले दिएको राजीनामाको टिकाटिप्पणी सुरु भएको छ।
३ वर्ष अगाडि · देश काल
देश कालआयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी रु ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालत्यसलगत्तै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट हंश महतारालाई निमित्त अधिकृतमा नियुक्ति गराएका थिए । त्यसयता शाही सुर्खेत बसेर कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका थिए ।
३ वर्ष अगाडि · देश काल
देश कालबिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
३ वर्ष अगाडि · देश काल