देश कालकृषि मन्त्री कुशवाहाले सम्हाले पदभार, झुण्डाए शहिद राम मनोहर यादवसहितको तस्विर
पदभार ग्रहणको क्रममा पत्रकारहरुसँग गरेको संक्षिप्त कुराकानीमा उनले मधेशका किसानहरुले चाहेको, आफूले उठाएको किसानको माग परिपूर्ति र सहजताको लागि एक क्रान्तीको सुरुवात हुने बताए ।
३ वर्ष अगाडि · देश काल










