आर्थिक ब्यूरोसक्रियताका साथ जनताको सेवामा लागौँ : प्रम ओली
न्यूज ब्यूरो || काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्र
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











