
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरनाम थर, वतन खुल्न नआएको अन्दाजी २० र२२ वर्षको जस्तो देखिने सो युवकको शरिर कुहिएको जस्तो देखिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारबीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ । ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको हो,’ सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।
५ वर्ष अगाडि · प्रमुख समाचार
तर, यसपाली कोरोनाको दोस्रो वेभलाई उदृत गर्दै जात्रामा सहभागीता कम हुने जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउक्त आयोगले दिएको प्रतिवेदनका आधारमा अहिले विभिन्न मिडिया र नेपाल पत्रकार महासंघसमेत समावेशी सिटहरु छुट्याएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालघाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालसबै सवारी साधनको मूल्य ४१ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले अनुमान गरको छ । गाडीका बारेमा वरपर सोधपुछ गर्दा कोही कसैले हकदाबी नगरेकाले बरामद गरिएको प्रहरीको दाबी छ ।
५ वर्ष अगाडि · देश काल
आमालाई विपक्षीले लात र मुक्काले हानेर घाइते बनाएकै कारण मृत्यु भएको दावी गर्दै वकिलले कर्तव्य ज्यान मुद्धामा उनीहरूलाई कारबाही हुनुपर्ने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
पत्रपत्रिकाअहिले घरजग्गाको वास्तविक लाभकरसमेत नतिरिएको अवस्था छ । लाभकर जतिसक्दो कम तिरेर जग्गा पास गर्ने प्रवृत्ति मौलाउँदै गएको देखिएको समितिको ठहर छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकोेभिड–१९ को जोखिमबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न मुख्यमन्त्री राउतले सबैमा अपील समेत गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउजुरीविरुद्ध रिजालले सर्वोच्चमा रिट दिएकी थिइन् । तर, सर्वोच्चले उनको रिट खारेज गरिदिएको छ ।
५ वर्ष अगाडि · देश काल