
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालजिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गर्न सीसीएमसीले मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको छ ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाभित्रको समुदायिक तथा नीजि विद्यालयहरुलाई भोली देखि अध्ययन अध्यापन बन्द गर्न निर्देशन दिएको छ । जनकनन्दिनी गाउँपालिकाले आईतबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रको सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु यस मसान्तसम्म बन्द गर्न भनिएको हो ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?विभिन्न समयमा जनकपुरको जानकी हेल्थ केयरमा यस्ता घटना दोहरिने गरेको छ । पीडित परिवारजनले भने प्रदेश सरकारसँग न्याय माग गरेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालदुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदुवैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजअदालतको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र ५० हजार जरिवाना तोकिएकोमा बुधन वारदात पश्चात फरार रहेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजहाम्रो परिवार गरिब रहेको र बुबाको समेत विदेशमै मृत्यू भएपछि हाम्रो परिवार समस्यामा परेको कक्षा ९ मा अध्ययनरत छोरी अनु कुमारी बैठाले दुखेसो पोखिन ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टर“ठेकेदारको दादागीरी कारण औरही नगरपालिकाको हाटबजार बन्द हुने अवस्थामा” शिर्षकमा समाचार बनाएर लेखिएको भन्दै ठेकेदार ठाकुरले समातेर धुलाई गर्ने धम्की फोनमै दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसाथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको अवस्थामा पनि पत्रकारलाई पक्राउ गरेको भन्दै शिघ्र रिहार्य गर्न माग गरेको छ ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसेवा दिने कर्मचारीहरु आईसोलेशनमा बस्नुपर्ने अवस्था आएकोले सँस्था नविकरण बाहेक अनुगमन नीरिक्षण कार्यहरु तत्काल बन्द गरिएको जनाइएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालकृषि जोनका रुपमा रहेको वाग्मती नगर क्षेत्रमा मकै, गहुँ, आलुलगायतका अन्नबाली अत्यधिकमात्रामा उत्पादन हुने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
सर्लाहीमा केही दिनकै अवधिमा दुईवटा कोरोना सक्रमणको पुष्ट्रि भई मृत्यू भएपछि स्थानियवासी त्रसित बनेका छन ।
५ वर्ष अगाडि · देश काल