
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोउक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा सङ्क्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्नेमा जोड दिइएको छ । प्रदेशसभाको अर्को बैठक भोलि जेठ २५ गते मङ्गलबार दिउँसो १ बजे वस्नेछ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिटिकटक, फेसबुक, युटुब लगायत अन्य समाजिक सँजालमा देखिन थालेको छाडापनलाई नियन्त्रण गर्न तथा व्यापक जनगुनासो बढदै गएपछि साईबर ब्यूरोले सो सूचना प्रकाशन गरी सचेत गराएको हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजझडपमा डीएसपी घिमिरेको टाउको र ढाडमा समान्य चोट लागेको छ । त्यस्तै अन्य ६ प्रहरी घाइते भएका छन् । प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई पक्राउ गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयस राहत वितरण कार्यक्रममा साथ दिएको सम्पूर्णलाई हृदय देखी सनराइज यूथ सिरहा सञ्जालले आभार प्रकट गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरवन क्षेत्र मै मेडिकल निर्माण गर्ने हो भने वरिपरिको यस्ता धेरै वन क्षेत्रमा भूमाफियाको गिद्धे दृष्टि परी थप वन क्षेत्र पुनः अतिक्रमण हुने प्रबल सम्भावना रहेकोले सो ठाउँको विकल्प खोज्न दबाब समेत दिँदै आएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनआईतबार मात्र डिएसपी भाटको बारेमा समाचार प्रकाशित भएपछि उनले आफ्ना नजिकी प्रहरीलाई लगाएर सँचारकर्मीलाई समाचार हटाउन आग्रह गर्दै लोभलालच दिएको स्पष्ट देखिएको छ । उनले इलाकामा आए सजता गरिदिने भनेर शब्दहरु प्रयोग गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालयसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुर्याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रदेश प्रमुखको सचिवालयले राती नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्नेगरि जिम्मेवारी तोकिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजनता समाजवादी पार्टी नेपाल का केन्द्रीय सदस्य तथा सहकारी बिज्ञ संजय कुमार साहले विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैंमा हास्यास्पद रहेको बताएका छन् ।
५ वर्ष अगाडि · देश काल