
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
किन हुन्छ यस्तो ?कुनै ठाउँमा प्रहरीकै सँरक्षणमा ओरकेष्ट्रा हुँदै आएको छ भने कुनै ठाउँमा नेताहरुको पावरले समेत ओरकेष्ट्रा हुँदै आएको छ । आयोजकलाई अहिलेसम्म प्रहरीले पनि कारवाही गर्न सकेको छैनन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारस्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउक्त कार्यक्रम संचालन चुडामणिा यादवले गरेको थियो भने वक्ताको रूपमा समाजसेवी शिव यादव, आशिक अलि लगायतले सम्बोधन गरेको थियो । उक्त कार्यक्रमको समापन कार्यक्रम संयोजक आदर्श सहनीले मधेसको मुद्दा राख्दै गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?आफूले पनि साहू नरेश चौधरीबाट ठगिएकी त्यही टोल निवासी अर्का विद्यवा महिला प्रेमा सिंहले गुनासो गरिन । दुईबर्ष अगाडी मैले साहू संग कर्जा लिदा १०, ५ र २० गरी तिन चोटीमा ३५ हजार ऋण दिएको थियो तर एक बर्ष नबित्दै साहूले चर्को ब्याज जोडेर २ लाख ६० हजार पुर्याएको थियो, रोमा सिंह ले भनिन।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालनेता श्रेष्ठ दिउँसो १ बजे स्मृतिसभालाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने मेयर बरबरियाले जानकारी दिए । प्रजातन्त्रको लडाईमा वीरगति प्राप्त गरेका शहिद सूर्यनाथ रान यादवको डुमरिया स्थितको शालिकमा माल्यार्पण गरी स्मृतिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजछोरासँगै पुगेका सरोज र मनोजका बुबा ५० वर्षीय रामप्रसाद यादवलाई समेत कुटपिट गरिएकोमा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारकै क्रममा गौशालास्थित स्वास्थ्य चौकीमा मृत्यु भएको नयाँ पत्रिकामा पत्रकार रँजन भण्डारीले समाचार लेखेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालजनकपुरमा विहानैदेखि उपेन्द्र यादव समर्थक र महन्थ ठाकुर समर्थकहरुले कालो दिवस मनाउने तयारी गरेको छ । गत वर्ष मात्र प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत सरकारले दिपावली सहित अन्य कार्यक्रमहरु गरी सँविधान दिवस मनाएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालसंजालकी सक्रिय सदस्य रिँकु साहले सँचालन गरेको सो कार्यक्रमकै दौरान सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो । उनीहरुलाई सँस्थाको नीति, नियम, कार्य गर्ने शैली, अनुशासनको बारेमा तालिम दिइएको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रहरी रोक्न जाँदा स्थानीय केही तथाकथित अगुवाहरुले त्यसको जिम्मेवारी लिन तयार हुन्छन् । प्रहरीलाई रोकेर भएपनि, राजनीतिक पावर लगाएर भएपनि रातभरि ओरकेष्ट्रा नचाउने गरेको देखिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयादवले सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम्‌ जुटीपूर्ण नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलित ,शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातजाति एवम्‌ समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको भन्दै सँविधान दिवस बष्हिकार गर्न भनिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजजिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले महिला नतर्की ओरकेष्ट्रा र ९ बजेपछि डिजे बाजाहरु समेत बन्द गर्न निर्देशन गरेको छ । यद्यपी, विभिन्न ठाउँमा हुने ओरकेष्ट्राहरु प्रायः प्रहरीकै सँरक्षणमै हुने गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालअगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले स्थानीय तहहरुमा कार्यालय संचालनमा ल्याउन थालेको छ । जनकपुरमा बसेको पार्टीको केन्द्रीय विस्तारित बैठकले पनि निर्वाचन लक्षित अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।
५ वर्ष अगाडि · देश काल